बरियारपुर,कलैया उपमहानगरपालिका वडा नम्बर ९ मा युवा संघ नेपालको वडा कमिटी गठन भएको छ । शनिबार भएको भेलाले सजाद अन्सारीको अध्यक्षतामा ३१ सदस्यी कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा नरेश साह, सचिवमा बिजय यादव, सहसचिवमा सुशील महतो केवट, कोषाध्यक्षमा रुपेश महतो र सदस्यहरुमा राजु महतो, साहेब अंसारी, उनेश यादव, प्रवेश अंसारीलगायत रहेका छन ।

युवा संघ नेपाल बारा जिल्ला अध्यक्ष राम यादव र कलैया उपमहानगरपालिका नगर कमिटी अध्यक्ष हरिओम साहको विशेष उपस्थितिमा भेला आयोजना भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here