नरेश गुप्ता , असोज १२ । नेकपा एकीकृत समाजबादि जिल्ला कमिटि बारा क्षेत्र न। २ को क्षेत्रगत बैठक बाराको दहियारमा सम्पन भएको छ ।
सम्पन बैठकले महागढिमाई नगरपालिकाको अध्यक्षमा गोपाल साह सोनार र सचिवमा भगत चौरसियालाई जिम्मेवारी तोकेको छ । त्यसैगरि देवताल गाउपालिका अध्यक्षमा ध्रुप तिवारी र सचिवमा मुक्ति सहनि पचरौता नगरलिकामा जय प्रकाश यादव र सुवर्ण गाउपालिकामा अमलदेव यादबलाई जिमेवारी दिने निर्णय भएको पार्टि जिल्ला कमिटिका सदस्य रमेश सुबेदिले बताउनु भयो । बैठकले दशै अगाडि पालिका र वर्डा तह सम्म कमिटि गठन गरिसक्ने निर्णय गरेको छ । पार्टिका केस दिनेश राईको प्रमुख आतिथ्यमा सम्पन बैठकको अध्यक्षता बारा जिल्ला कमिटिका उपाध्यक्ष बिजेन्द्र चौधरिले गर्नुभएको थियो भन्ने सञ्चालन ध्रुब साहको थिया । बैठकमा पार्टिका प्रदेश कमिटि सदस्य छठु यादव, छबिलाल उप्रेती, बतहु यादब, कौशल कुमार सिह, ध्रुब यादब पार्टि सचिब बिक्रम ठाकुर लगायतको उपस्थिति रहेको सुबेदिले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here