सिमरा,ट्रकले ठक्कर दिँदा बाराको अमलेखगन्जमा एक हात्ती घाइते भएको छ । बिहीबार राति ८ः४५ बजेको समयमा ट्रकले त्रिभुवन राजपथको आधाभार भन्ने स्थानमा ठक्कर दिँदा पर्सा राष्ट्रिय निकुञ्जको अमलेखगन्जस्थित हात्तिसारको हात्ती घाइते भएको हो ।

हात्तीको उद्धारका लागि निकुञ्जको टोली घटनास्थलतर्फ गएको निकुञ्ज कार्यालयले जनाएको छ । कलशयात्रामा लगिएको हात्तीलाई फर्किने क्रममा ट्रकले ठक्कर दिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here