निजगढ,गौरीशंकर फाउन्डेशन निजगढले बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तसंचार केन्द्र वीरगन्जको प्राविधिक सहयोग र गौरीशंकर फाउन्डेशन २०५७ ब्याचको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।

कोरोना महामारीका कारण ब्लड बैङ्कहरुमा रगतको माग बढन थालेपछि अभाव हुन नदिन सुरक्षा सावधानी अपनाएर कार्यक्रमको आयोजना गरिएको फाउन्डेशनका अध्यक्ष खडकराज मैनालीले जानकारी दिनुभयो । कार्यक्रममा ४ महिलासहित ३० जनाले रगत दान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here