हेटौंडा –  विभीन्न जिल्लाबाट पैदल यात्रागरी घर फर्कन लागेकाहरुलाई हेटौंडा उपमहानगरपालिकाले खाना खुवाउन सुरु गरेको छ । सरकारले तीन साता अघिबाट लकडाउन गरेपछी घर फर्कन लागेकाहरुलाई हेटौंडामा आइपुग्ने वित्तिकै खाना खवाउनका लागि आजबाट सुरु गरिएको उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले वताउनुभयो ।

 

 

 

पैदलयात्रीहरुलाई खाना खुवाउनका लागि उपमहानगरपालिकाले सवै व्यावस्था गरेको छ । हेटौडा १ चौकिटोल ओरालोमा रहेको अन्नपुर्ण भोजनालयमा चामल, दाल, तरकारी सवैको व्यावस्था गरेर खाना खुवाउन लागिएको मेयर महतले वताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here