नरेश गुप्ता
बरियारपुर – बाराको प्रहरी  प्रमुख कृष्ण  पंगेनिले आपसी भाईचारा ,आत्मीय भवनाले होलि पर्व मनाउन सबैलाई आग्रह गरिएको छ । महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसबाट बच्न भिडभाड , समुहमा  रङ्ग, अबिर नखेल्न आग्रह गर्नु भएको छ ।
जिल्ला  प्रहरी  कार्यालय बारामा कृपा दैनिकका बरियारपुर संवाददातासंग संक्षिप्त कुराकानी  गर्दै  प्रहरी  प्रमुख पंगेनिले  यस बर्षको होलिलाई पनि मर्यादिद बनाउन , जबर्जस्ती रंङ्ग एक अर्कालाई  नलगाउन , लोला नहान उनले बताए ।  होलि पर्वको अवसरमा उत्क्षृखल क्रियाकलाप  नगर्न गराउन आग्रह  गर्नु भएको हो ।
होलि पर्वको बहाना उत्क्षृखल क्रियाकलाप गर्ने जो कोहिलाई पनि कानुनी  कार्वाही  गर्ने निर्देशन  मातहतको प्रहरी  युनिटहरुलाई दिइएको प्रहरी  प्रमुख पंगेनिले बताउनु भयो । होलि पर्वलाई शभ्य भब्य रुपमा मनाउन साथै कोरोना भाईरसबाट बच्न उच्च  सतकर्ता अपनाउन वहाले बताउनु भयो ।
होलि पर्वलाई मर्यादित ,सभ्य बनाउन हो हल्लामा नलाग्न जिल्लाबासिलाई प्रहरी  प्रमुख  कृष्ण  पंगेनिले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here