हेटौंडा –  हेटौंडा ११ मा रहेको आनन्द भैरव आधारभुत विद्यालयको ३२ औं बार्षिक उत्सव तथा अभिभावक भेला आज भएको छ । कार्यक्रमको उद्घाटन् हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले गर्नुभयो । विद्यालयको पढाइ साना कक्षाबाटनै सुधार गर्नुपर्ने उहाँले वताउनुभयो । कार्यक्रममा विद्यालयका अभिभावक, शिक्षक, भिद्यार्थी, विभिन्न संघसंस्थाका व्यक्तित्वहरु ल्गायतकाको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here