सिकिन्द्र साह 

सिम्रौनगढ –  बारा जिल्लाकाे सिम्रौनगढ नगरपालिकाकाे वडा नम्बर ३ मा बिगत ३०  बर्ष देखी त्यहाको स्थानिय बासिन्दाको स साना बालबालिकालाई घर घर  घुमी आइरहेको शिक्षा दिदै थिए  । दुख हरन साह तेलिले आफ्नो पुर्खवलि ठाउँ सर्लाहीको सुख चैनाबाट बाराकाे नयका टाेलमा बसाइँसराइ गरेर समाजिक सेवामा पुर्ण रुपले लागेको थिए ।

 

 

वहाँको अकालमै मृत्युु भएकोले वहाँकाे श्रमती प्रमशिला देबि साह र एउटा छाेरा र दुईवटा छोरी बिचल्ली अवस्थामा पुगेपछि वार्ड अध्यक्ष मन्जुर मिया अन्सारीले वार्ड काेषबाट पचास हजार नगद र लत्ताकपडा समेत दिएका थिए । साथै आफ्नो कार्यकाल रहे सम्म जति सहयोग हुन्छ त्यति सहयोग समेत गर्न बताएका थिए। कार्यक्रममा उधाेग बाणिज्य संघको अध्यक्ष जयन्त कुशवाहाले वहाकाे सानाे बालिकालाइ कक्षा दस सम्म अध्यण गर्नेमा जति खर्च हुन्छ त्यो आफ्नो पुर्खवलि सम्पतिबाट ब्यवहोर्न समेत बताएका थिए।

 

 

 

 

 

कार्यक्रममा उप प्रमुख रिमा देवि कुशवाहाले बोल्दै नगरपालिकाकाे बोर्डबाट वहाँकाे ब्यरोजगारी समाधान गर्नको लागि पहल गर्छु समेत बताएका थिए। कार्यक्रममा कार्यपालिका सदस्य सरिता देबि महताे समाजसेबि राजकिशाेर महताे स्थानिय बुद्धि जिबि तथा समाजसेवीकाे सहयोगमा कार्यक्रम सम्पन्न भएको थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here