बिदुर खडका
डुमरवाना – ईनटरनेटको माध्यामबाट ग्लोबल सिटिजनसिप अन्त्ररगत नेपालका बिध्यालयहरुमा पनि शिक्षा क्षेत्रमा आमुल परिवर्त नभएको बताउनु भएको छ । बृटिस काउन्सिलका शिक्षा क्षेत्रका ऐम्बेसटर अमित सिजापतिले लोटर ऐकेडेमिको ईन्टरनेसनल स्कुल एवाड अनुगमनको समयमा उक्त कुरा बताउनु भएको हो ।

 

हाल नेपालका निजि र सामुदायिक गरि तिन सय ५० बिधालयमा ईनटरनेसनल स्कुल ऐवाडमा सहभागी भएका छन् । बाराबाट लोटस ऐकेडेमिले एवाड अंन्त्ररगत पाकिस्तानका बिधार्थीहरुसंग साँस्कृतिक आदान प्रदान गरिरहेको सिजापतिले जानकारी दिए । देश बिदेशका बिधार्थीहरुले एकआपसमा सहकार्य गरेर पढेर नभै परेर सिक्ने परिपाठि नेपालका हरेक बिधालयले अंगाल्नु पर्ने सिजापतिको सुझाव छ ।

 

 

एक फरक प्रसंगमा हालका दिनमा अधिकांश अभिभावकको समस्या बालबालिकाहरुलाई मोबाईलको लतबाट कसरी बन्चीत गर्ने भन्ने चिन्ताले सताएको छ । बिकसित मुलुकले बालबालिकाहरुलाई मोबाईल प्रयोगको दुरुपयोग बारे कानुन निमाण गर्न लागेको बारे सुनाए ।

 

 

बालबालिकाको उमेर हेरि सिमित समय मोबाईल ईन्टरनेट चलाउन दिने र मोबाईललाई शिक्षा , ज्ञानबर्दक कुराहरुका एप्सहरुसंग जोडेमा उचित हुने सिजापतिको बताउछन् । बाल स्वभाब भनेको अभिभावकले जुनकुरामा रोक लगाउन खोज्छन तेहि कुरामा उत्सुकता जाग्ने हुनाले बिधालयमा शिक्षक घरमा अभिभावकले सहजिकरण गर्नु पर्ने सिजापतिको सुझाव थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here