हेटौंडा –  प्रदेश सरकारले यातायात व्यावसायलाई संरक्षण र यो पेशालाई जोगाउने भएको छ । बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले यातायात व्यावसायी र व्यावसाय क्षेत्रको संरक्षण र यस लाई जोगाउने बताएका छन् । नारायाणी यातायात व्यावसायी संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री जम्कट्टेलले किलो मिटरको आधारमा भाडा तोकिएता पनि कार्यान्वयन नभएको बताए ।

 

 

 

 

प्रदेश सरकार साथमा रहेको छ कानुनी व्यवस्थाले गर्दा केहि हद सम्म यो क्षेत्रमा समस्या उत्पन्न रहेको बताए । उनले पहिलेको राज्यप्रणाली फेर्नुपर्छ तर नसकिरहेको अवस्थाले यातायात क्षेत्रमा समस्या उत्पन्न भएको बताए । कार्यक्रममा बोल्दै प्रतिपक्ष दलका नेता ईन्द्र बहादुर बानियाँले सिन्डीकेटको नामले राज्यले यातायात व्यवसायीलाई अफ्ठ्यारो पारेको छ ।

 

 

 

 

 

राज्यले आलु काउलीर मासुको दररेट तोक्न सक्ने तर गाडी भाडा तोक्न नसक्ने कस्तो राज्य हो ? भन्दै अब सरकारले भाडा तोकेर यातायात सञ्चालनमा सहज वातावरण सिर्जना गर्न आग्रह गरे । प्रदेश सरकारले कानुन निर्माण गरेता पनि कार्यान्वयन गर्न नसकिरहेको अवस्था संघीय सरकारले चासो दिनुपर्ने बताए । कार्यक्रममा यातायात दुर्घटनामा निधन भएका उदयराज सापकोटालाई विमा रकम स्वरुप १५ लाख सापकोटाका भाईलाई हस्तान्तरण गरिएको थियो ।

 

 

 

संघका अध्यक्ष हिरालाल श्रेष्ठको सभाध्यक्षतामा भएको सभामा विभिन्न संघसंस्थाका अध्यक्ष, यातायात व्यवसायी तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । यसैबीच नारायणी यातायात व्यावसयाी संघको रुपान्तरित कम्पनि पुरानो नारायणी यातायात कम्पनि प्रालिको बार्षिक साधारण सभा आज हेटौंडामा भएको छ । कार्यक्रममा सहभागि यातायात व्यावसायीहरुले सरकारले आफुहरुलाई उपेक्षा गरेको गुनासो गरेका छन् । सरकारले यातायात व्यावससायीलाई सहयोग गर्न आग्रह गरेका छन् ।

 

 

 

 

संघका अध्यक्ष हिरालाल श्रेष्ठले सवारी दुर्घटना भएपछी दिइने क्षेतिमा अझै ठुलो समस्या रहेको वताउनुभयो । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानू्रन मन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । प्रदेश सरकारले यातायात व्यावसायलाई संरक्षण र यो पेशालाई जोगाउने भएको छ । बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले यातायात व्यावसायी र व्यावसाय क्षेत्रको संरक्षण र यस लाई जोगाउने बताएका छन् ।

 

 

नारायाणी यातायात व्यावसायी संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री जम्कट्टेलले किलो मिटरको आधारमा भाडा तोकिएता पनि कार्यान्वयन नभएको बताए । प्रदेश सरकार साथमा रहेको छ कानुनी व्यवस्थाले गर्दा केहि हद सम्म यो क्षेत्रमा समस्या उत्पन्न रहेको बताए । उनले पहिलेको राज्यप्रणाली फेर्नुपर्छ तर नसकिरहेको अवस्थाले यातायात क्षेत्रमा समस्या उत्पन्न भएको वताए । प्रदेश सरकारले यातायात व्यावसायलाई संरक्षण र यो पेशालाई जोगाउने भएको छ ।

 

 

 

 

बागमती प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले यातायात व्यावसायी र व्यावसाय क्षेत्रको संरक्षण र यस लाई जोगाउने बताएका छन् । नारायाणी यातायात व्यावसायी संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री जम्कट्टेलले किलो मिटरको आधारमा भाडा तोकिएता पनि कार्यान्वयन नभएको बताए । प्रदेश सरकार साथमा रहेको छ कानुनी व्यवस्थाले गर्दा केहि हद सम्म यो क्षेत्रमा समस्या उत्पन्न रहेको बताए । उनले पहिलेको राज्यप्रणाली फेर्नुपर्छ तर नसकिरहेको अवस्थाले यातायात क्षेत्रमा समस्या उत्पन्न भएको बताए ।

 

 

 

कार्यक्रममा बोल्दै प्रतिपक्ष दलका नेता ईन्द्र बहादुर बानियाँले सिन्डीकेटको नामले राज्यले यातायात व्यवसायीलाई अफ्ठ्यारो पारेको छ । राज्यले आलु काउलीर मासुको दररेट तोक्न सक्ने तर गाडी भाडा तोक्न नसक्ने कस्तो राज्य हो ? भन्दै अब सरकारले भाडा तोकेर यातायात सञ्चालनमा सहज वातावरण सिर्जना गर्न आग्रह गरे । प्रदेश सरकारले कानुन निर्माण गरेता पनि कार्यान्वयन गर्न नसकिरहेको अवस्था संघीय सरकारले चासो दिनुपर्ने बताए ।

 

 

 

कार्यक्रममा यातायात दुर्घटनामा निधन भएका उदयराज सापकोटालाई विमा रकम स्वरुप १५ लाख सापकोटाका भाईलाई हस्तान्तरण गरिएको थियो । संघका अध्यक्ष हिरालाल श्रेष्ठको सभाध्यक्षतामा भएको सभामा विभिन्न संघसंस्थाका अध्यक्ष, यातायात व्यवसायी तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

 

 

कार्यक्रममा बोल्दै प्रतिपक्ष दलका नेता ईन्द्र बहादुर बानियाँले सिन्डीकेटको नामले राज्यले यातायात व्यवसायीलाई अफ्ठ्यारो पारेको छ । राज्यले आलु काउलीर मासुको दररेट तोक्न सक्ने तर गाडी भाडा तोक्न नसक्ने कस्तो राज्य हो ? भन्दै अब सरकारले भाडा तोकेर यातायात सञ्चालनमा सहज वातावरण सिर्जना गर्न आग्रह गरे । प्रदेश सरकारले कानुन निर्माण गरेता पनि कार्यान्वयन गर्न नसकिरहेको अवस्था संघीय सरकारले चासो दिनुपर्ने बताए ।

 

 

 

कार्यक्रममा यातायात दुर्घटनामा निधन भएका उदयराज सापकोटालाई विमा रकम स्वरुप १५ लाख सापकोटाका भाईलाई हस्तान्तरण गरिएको थियो । संघका अध्यक्ष हिरालाल श्रेष्ठको सभाध्यक्षतामा भएको सभामा विभिन्न संघसंस्थाका अध्यक्ष, यातायात व्यवसायी तथा सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

 

 

 

कार्यक्रममा संबिधानसभाका सदस्य अनन्त पौडेल, बागमती प्रेदशका प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँ, प्रदेशसभाका सदस्यहरु कुमारी मोक्तान, मुनु सिग्देल, प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुणासैनी, थाहा नगरपालिकाका मेयर लवशेर विष्ठ, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख मिना लामा लगायतकाको आतिथ्यता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here