बिदुर खडका
डुमरवाना – बाण्ज्यि बैक सिमरा शाखाका उप प्रमुख बिदुर ढकालले बाण्ज्यि बैकले सामाजिक उत्तर दायित्व अंन्तरगत समाजका अपाङ्गता भएका बालबालिकाहरुलाई थोरै सहयोग गरिसंगै बसेर खुसी बाडन पाएकोमा बैकका कर्मचारी परिवार खुसी भएको जनाएका छन् । आगामि दिनमा पनि सहयोग निरन्तर रहने उनले जनाएका हुन् ।

 

 

 

 

 

 

सोहि अवसरमा राष्ट्रिय बाणिज्य बैक सिमरा शाखाले अपाङ्गता भएका बालबालिकाहलाई भान्सामा प्रयोग गरिने सामान तथा मिठाई बितरण गरि बैकको ५५ औ बार्षिक उत्सब मनाएको हो । नेपाल अपागङ्ग सेवा संघ बाराको छात्रबासमा रहेका सुस्त श्र्रवण तथा सुस्त मनस्थिति भएका ४० जना छात्र छात्राहरुलाई भान्सामा प्रयोग गरिने प्रेसर कुकर, थाल, कचौरा, गिलासहरु बितरण गरेको छ ।

 

 

 

 

 

बैकले बार्षिक उत्सबमा आफ्ना कर्मचारीहरुलाई चियापान गर्न दिएको रकमबाट जोहो गरि सहयोग साना नबितरण गरेका हुन् । सहयोग बितरण कार्यक्रममा बाणिज्य बैक सिमराका प्रमुख ओम प्रकास साह, अपाङ्ग संघ प्रदेश संयोजक गंगावाग्ले , बाणिज्य बैक का उप प्रमुख बिदुर ढकाल, ईसु मिया दिपिका शर्मा, संञ्चारकर्मी बिदुर खडका बंैकका कर्मचारीहरु अपाङ्गता सेवाका अभियानताहरुको उपस्थित रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here