प्रहरी कार्यालयसँगको तथ्यांक हेर्ने हो भने नेपालमा सबैभन्दा बढी लmागू औषधका सेवनकर्ताहरु,प्रयोगकर्ताहरु दिनदिनैजसो पक्राउ परेका खबरहरु सार्वजनिक हुने गर्दछन् । लागू औषध सेवनकर्ताहरु बढेको पाइन्छ । बारा र पर्सा जिल्लामा समेत लागू औषध प्रयोग गर्नेहरुको संख्या कम छैन । दिनदिनै बढेको पनि पाइन्छ । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले लागू औषध सेवनकर्ताहरुलाई परामर्सको आवश्यक रहेको बताएका छन् ।

 

 

 

 

 

 

 

 

यो भनेको लागू औषध सेवनकर्ताहरु बढ्दै जानु भनेको समाजका लागि नै घातक हो । समाजमा बिकृतिको डेरा जमाउदै गइरहेको लागू औषधका बिषयमा प्रहरीले मात्रै समस्ूया समाधान गर्न सक्दैन । यो प्रहरी महानिरीक्षक पनि हो । वास्तवमा लागू औषध सेवन गरेका कारण जेल जानु दुखद हो ।

 

 

 

 

 

 

 

 

 

लागू औषध प्रयोग गर्ने बातावरण अन्त्यका लागि प्रयास हुन आवश्यक छ । समाजका हरेक ब्यक्तिहरु आफै सचेत हुन पनि आवश्यक छ । समाजका ब्यक्तिहरु आफै लागू औषधकोे सेवन तथा ओसारपसार तथा यस्तै गतिबिधिमा कृयाशिल र संलग्न भएका कारण पनि प्रहरीलाई अप्ठेरो परेको हो । लागू औषधको गतिबधि नियन्त्रणका लागि समाजका हरेक ब्यक्ति आफै सचेत बनेमा अपराध स्वत कम हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here