कृपा संवाददाता
बरियारपुर , ८ मंसिर । बाराको पसहा पुल नजिक दुईटा मोटरसाइकल एक आपसमा जुधे पछि ३ जना घाईते भएको छ । कलैया बाट गंन्जभवानिपुर आईरहेको बा ४१ प ९०७२ नम्बरको मोटरसाइकलले सोहि दिशा तर्फ जाँदै गरेको ना ५२ प ८१०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिए पछि बारागढी गाउपालिका ४ निवासी प्रभु चौधरिको छोरा संजिव चौधरी र छोरी बर्ष १४ को सालु चौधरी घाईते भएको छ ।

 

उनिहरुको खुटा भाचेको र शरिरमा चोटपटक लागेपछि उनिहरुलाई कलैया अस्पताल पुरयाईएको थियो । त्य्सैगरी ठक्कर दिने करैयामाई गाउपालिका लौतन निवासी बर्ष २० को बिबेक साह पनि घाईते भएको जिल्ला प्रहरी कार्यलय बाराले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here